Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाल प्रहरीको शान्ति मिसन संकटमा, शान्ति मिसनहरु धमाधम बन्द हुंदै

नेपाल प्रहरीका लागि शान्ति मिसनहरु धमाधम बन्द हुन थालेका छन्। द्वन्द्वग्रस्त देशहरुबाट क्रमशः फिर्ता हुन थालेपछि नेपाल प्रहरीको शान्ति मिसन संकटमा परेका छन्।

नेपाल प्रहरी खटिँदै आएको लाइबेरिया (अनमिल) मिसन बन्द भएको छ । हाइटी (मिनुस्टा) मिसन एक वर्षपछि बन्द हुँदैछ। त्यसबाहेक नेपाल प्रहरीसँग सुडान (अनमिस) मिसन मात्र बाँकी रहनेछ। त्यसकारण थोरै मात्र प्रहरी अधिकारीले शान्ति मिसनमा जाने अवसर पाउने छन्।

नेपाल प्रहरीको संयुक्त राष्ट्र शाखाका एसएसपी श्याम खड्काका अनुसार लाइबेरिया मिसन लगभग बन्द भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। अहिले त्यहाँ १२ जना प्रहरी कार्यरत छन्। हाइटी मिसन १ वर्षपछि बन्द हुदैँछ।





Comments

comments

Leave a Reply

10517