Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोर्चुगलमा एनआरएन फुटबल रनिङ्ग शिल्ड २०१६ आयोजना हुने

लिस्बन , एन.आर.एन.पोर्चुगल क्षेत्रीय शाखा अल्गार्वको मिति १४ जनवरी २०१६ मा उपाध्यक्ष शरद चन्द्र शाहीको अध्यक्षतामा बसेको बैठकले यही आउदो ३१ जनवरीका दिन आल्बुफेइरामा एनआरएनए अल्गार्व फुट्बल रनिङग शिल्ड २०१६ आयोजना गर्ने निर्णय गरेको छ।

सचिब अनिल शर्माले जानकारी दिए अनुसार उक्त कार्यक्रमको लागि संमयोजक: हितमान मगर, सद्स्यहरु: प्रल्हाद थापा, चित्र बहादुर गुरुङ, शंकर डुम्रे, अम्बिका अर्याल, उत्तम रिजाल, भजन गुरुङ, बिकाश आचार्य, देवेन्द्र पुन सहितको समिती गठन गरियो।





Comments

comments

Leave a Reply

10601