Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

१२ औं साग खेलकुदः नेपालले जित्यो रजतसहित तीन पदक

गुवाहटी- दक्षिण एसियाली राष्ट्रको ओलम्पिक मानिने साग खेलकुदको १२ औं संस्करणमा नेपालले रजदसहित दुईवटा कास्य पदक जितेको छ।

भारोत्तोलनमा विकास थापाले ६३ केजी तौल समूहको स्पर्धामा रजत पदक दिलाएका हुन्। भारोत्तोलनमै महिला स्पर्धामा देवीकुमारी चौधरीले ५३ केजीतर्फ कास्य पदक जित्दै चौधरीले नेपालका लागि पहिलो पदक दिलाएकी हुन्।

कुस्तीमा सरोज यादवले श्रीलंकन खेलाडी डब्लू एमसी परेरालाई पराजित गर्दै कास्य पदक जितेका हुन्।

Click here to view more Photos थप फोटोहरु यहाँ हेर्नुहोस् फोटो सौजन्यः Photojournalist Club





Comments

comments

Leave a Reply

10921