Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सीके राउतलाई सिधै ‘इन्काउन्टर’ गर्ने चेतावनी किन आयो?

उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले’ स्वतन्त्र मधेस’को नारासहित देश विखण्डनको गतिविधि गरिरहेका पृथकतावादी सीके राउतलाई सिधै ‘इन्काउन्टर’ गर्नुपर्ने बताएपछि सामाजिक सञ्जालमा एकाएक वहस शुरु भएको छ।

पटक पटक पृथकतावादी गतिविधिका कारण प्रहरी नियन्त्रणमा परिसकेका राउतलाई दिपेश पुनले सिधै ‘इन्काउन्टर’ गर्नुपर्ने राय दिएका हुन्। उपराष्ट्रपतिपुत्र भएकै कारण पुनको अभिव्यक्ति गम्भीर बनेको हो।

सीके राउतले एक टेलिभिजनमा अन्तर्वार्ता दिदै मधेशलाई स्वतन्त्र राष्ट्र / अलग देशको रुपमा स्थापित गराउन आफू लागि परेको बताएपछि पुनले यस्तो कडा प्रतिक्रिया दिएका हुन्।

बाँकी भिडियो ब्लगमा हेर्नुहोस्





Comments

comments

Leave a Reply

11854