Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतमा नेपाली युवतीमाथि सामृहित बलात्कार

एक नेपाली युवती भारतको कोलकत्तामा बलात्कृत भएकी छिन् ।

आइतबारराती बाटो बिराएर गन्तब्यमा पुग्न नसकेकी २५ वर्षीया युवतीलाई ४ जनाको युवाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ।

युवतीले बाटो खलमलिएपछि कारमार्फत एक कफिसपसम्म लिफ्ट दिने बताएका ४ जना युवाले तीब्र गतिमा कार हुँइक्याउँदै केही टाढा लगेर पालैपालो बलात्कार गरेको प्रहरीको भनाइ छ। नेपाल समाचारपत्र दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

12816