Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राजकुमारीको अर्कैसंग लभ परेपछि… (भिडियोसहित)

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौँ, नेपाली गीत/संगीत क्षेत्रमा २०४४ सालदेखि निरन्तर रुपमा लागिरहेका गायक सिताराम पोखरेलले एसियन म्युजिकले उत्पादन गरेको सम्मान-२ एल्बमको “आखा भरि रंगिन सपना” गीतको म्युजिक भिडियो लिएर दर्शक सामु आएका छन्।

आजदेखि उक्त म्युजिक भिडियो विभिन्न टेलिभिजन च्यानलहरुमा र युट्युबमा हेर्न पाइने भएको छ। हालैमात्र सुटिंग भएको सो भिडियोको निर्देशन समन अधिकारिले गरेका हुन् जसमा गायक पोखरेलसहित मोडल सुप्रिया कटवाल र संचारकर्मी सुर्य चन्दले अभिनय गरेका छन्।

सधै चक्लेटि हिरोको रुपमा देखिने गायक पोखरेललाई यस भिडियोमा भने राजकुमारीको भारदारको रुपमा देख्न पाइनेछ। यस गीतको गीतकार स्व. दिपक कौडन्य तथा संगीतकार किरण कडेल हुन्।

भिडियो हेर्नुहोस:





Comments

comments

Leave a Reply

13475