Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

छोरीसंग बिहे गर्नेलाई अर्बपति बनाई दिने बाबुको घोषणा (भिडियो रिपोर्टसहित)

हङकङ। हङकङका अर्वपति सेसिल चाउले आफ्नी छोरी गिगीसंग विवाह गर्ने युवकलाई अर्बपति बनाई दिने घोषणा गरेका छन्।

हङकङका विजनेस टाइकून चाउले हालै छोरीसंग बिबाह गर्ने युवकलाई १९ अर्व रुपैयाँ दिने घोषणा गरेका हुन् । यसअघि पनि उनले आफ्नी छोरीसंग विवाह गर्ने युवकलाई १९ करोड रुपैयाँ दिने घोषणा गरेका थिए।

थप जानकारीको लागि तलको भिडियोमा क्लिक गर्नुहोस्





Comments

comments

Leave a Reply

13494