Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा पहिलो पटक नेपाली युवतीहरुको बिकिनी फिट्नेस प्रतियोगिता

मिलन तमु / एचकेनेपाल डट कम –
बेलायतमा पहिलो पटक नेपाली युवतीहरुको बिकिनी फिट्नेस प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगिताको शीर्ष उपाधि कविता पुनले जितेकी छन्। उनले ५ सय पौंडसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। त्यसै गरी, सबिता पुन फस्ट रनरअप, सुमि गुरुङ सेकेण्ड रनरअप र अनिता लिम्बु थर्ड रनरअप भए।

फोटोहरुः मिलन तमु / एचकेनेपाल डट कम । हेर्नुहोस् प्रतियोगिताको केही झलकः





Comments

comments

Leave a Reply

13539