Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राई इज किङले जापानमा पनि गीत रेकर्डिङ गरे…

एचकेनेपाल डट कम संवाददाता –
जापान, १७ अगष्ट। राई इज किङ याने कि राजेशपायल राई जहाँ जान्छन् त्यहाँ कहीँ न कहीँ आयोजक या शुभचिन्तक वा आफन्तको भिडबाट भागेर जान सक्दैनन् आज यस्तै भयो टोक्योमा।

उनी किरात राई यायोक्खा जापानले आयोजना गरेको कार्यक्रममा प्रस्तुती दिन टोक्यो र नागोयाका लागि जापान आएका थिए। कार्यक्रम भव्य भयो सकियो पनि। तर उनलाई फेरि गीत रेकर्डिङमा व्यस्त हुनु पर्यो। जापान नेरिमा निवासी गायक उद्धब केसीले टोक्योको भव्य स्टुडियो साउण्ड अार्ट बुक गरे। जब कि उक्त स्टुडियोको घण्टाको चार्ज २५ हजार रुपैयाँ पर्छ।

राजेशले हुन्छ भनेर उक्त गीत गाईदिए। राजेशलाई गीतमा गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भइसकेकी बाल गायिका अतिथि गौतमले साथ दिएकी छन्।

अंग्रेजी भाषामा गाइएको उक्त गीत रेकर्डिङपछि राजेश मुस्कुराउंदै भन्दै थिए… जापानमा पनि धरै पाईंन …।

गीतमा भनेको छ…
ईट वाज भेरी स्याड डे
मे दिस वि द लास्ट प्रे….


यो पनि, दर्पण छायाँ – २ मा राजेशपायल राई र मेलिना राईको धमकादार गीत





Comments

comments

Leave a Reply

13941