न्यु योर्कबाट दीपल पुनको नेतृत्वमा मिर्गौला पीडित कुमार पुनको लागि आर्थिक सहयोग (सहयोगदाताहरुको नामावलीसहित)



दिपल पुनको अपीलः

म दिपल पुन हाल Jackson Heights , Newyork मा बसोबास गर्दै छु। हजुरलाई मेरो सानो अनुरोध, म्याग्दी जिल्ला बिम गा.बि.स.- बाईन्दोफाँट-९ का वर्ष ३३ कुमार पुनको दुबै मृगौला फेल भई अहिले मानवअंग प्रत्यारोपन केन्द्र भक्तपुरमा उपचार गराई रहनु भएको छ।

कुमारको आर्थिक अवस्था एकदमै कमजोर भएकोले विभिन्न मेरो व्यक्तिगत समस्याहरुलाई केहि समयको लागि आफ्नो ठाउमा राखेर, संघर्षको साथ म एक्लैले नितान्त व्यक्तिगत अभियान न्यु योर्कमा दुई हप्ता एकदमै छोटो अबधि मात्रै चलाएको थिएं। छोटो अबधिको अभियान भएता पनि मप्रतिको बिश्वाशले एकदमै उत्साहपूर्ण रकम उठ्यो।

मैले चिनेको न्युयोर्क वरिपरी रहनु हुने दाजुभाई दिदीबहिनी र साथीहरुबाट अनि न्यु योर्क राज्यको वरिपरी रहेका राज्य हरुबाट $4,११२ USA डलर जुट्यो जुन नेपाली रु 4,31 ,352 (चार लाख एकतिस हजार तीन सय र बाउन्न ) भएको थियो। त्यो सहयोग रकम नेपाल पठाई मेरो बाबा पूर्ण बहादुर पुन र आमा लालमति पुनबाट मिर्गौला पीडित कुमार पुनलाई बुझाएका छौं।

सबै दाजुभाई दिदीबहिनी मेरो फेसबूक र भाईबरमा हुनु हुदैन। त्यसैले हजुरुहरुको एकदमै चर्चामा रहेको hknepal.com देखि मेरो अभियानमा सहयोग गर्ने हुने सम्पूर्ण दाजुभाई,दिदिबहिनी र साथीहरुलाई अमूल्य सहयोगको लागि म दिपल पुनतर्फबाट हृदयदेखि हार्दिक धन्यवाद र सहगोगको लागि म एकदमै आभारी भएको साथै आफ्नो बाबा,आमाको हातबाट पीडितलाई सहयोग बुझाउन पाएकोमा भाग्यमानी र खुशी भएको ब्यक्त गर्न चाहन्छु। साथै मेरो बाबा आमा छोराको मानब कार्य देखेर एकदमै खुशी हुनु हुन्छ अनि सहयोग गर्नु हुने सम्पूर्णलाई सुस्वास्थ दिर्घायुको कामना , सुखमय जीबनको र आउदै गरेको बडा दशैं, दीपावलीको शुभकामना दिन चाहान्छु।

हजुरलाई मेरो फोटो र मेरो बाबा आमाले नेपालमा कुमार पुनलाई सहयोग रकम बुझाउदाको तस्बिर यसैमा संलग्न गरेको छु।

मेरो बारेमा छोटो जानकारी:
नामः दीपल पुन
जन्म: भारबाङ्ग-४ बिम, म्याग्दी (bharbang -4 , Bima , Myagdi )
म हुर्केको स्थान: kathmandu , म सानै छदा काठमाडौँ बसाई सरेको हो र पढाई पनि काठमाडौँमा भएको हो।
हाल ठेगाना: Jackson Heights , New York , America

मिर्गौला पीडित कुमार पुनको लागि आर्थिक सहयोग गर्ने ब्यक्तित्वज्यूहरुको नामहरु तल उल्लेख गरिएको छ र सहयोग गर्नु हुनेहरुले कृपया आफ्नो नाम हेर्न सक्नु हुनेछ:
1. Bhabin Sherpunja-$41
2. Babita Ale-$20
3. Bijay jugajli-$101
4. Dipal Pun-$150
5. Mohan pun + Yamu Pun-$200
6. Dhurba B. kshetry -$121
7. Narjung Thapa-$25
8. Nelson khadka-$101
9. Prakash Thapa-$55
10. Narayan Roka-$41
11. Hem Pun-$41
12. Dam P Phagami-$151
13. Ramesh Tulachan-$41
14. Rupesh Thapa-$50
15. Bishal Jugjali-$50
16. Prem Gurung(Tenzin Xhophel)-$101
17. Laxmi Sosa+Edwin Sosa-$41
18. Nandu Phagami (Muktang)-$51
19. Kala K.C-$51
20. Man B. Rana-$21
21. Yam Pun-$70
22. Harka Roka-$51
23. Dinesh Pun-$61
24. Karna Roka+ Ruk maya Roka-$51
25. Nabin Pun-$40
26. Sarita Phagami-$50
27. Lokman Chhantyal (Jems)-$51
28. Khagendra Pun-$51
29. Mahendra Pun-$51
30. Bels Pun + Omee Pun-$51
31. Pritimaya Pun-$20
32. Gyani Purja-$20
33. Mega Budaja-$20
34. Devi Paija-$20
35. Lal Pun-$50
36. Kul B Rana Magar-$21
37. Jagat Pun-$50
38. Gopal Phagami-$50
39. Khadka K.C-$65
40. Gobin Pun+ Indrakala Pun-$50
41. Mekhlal Sharma-$20
42. Dilip K. Shrees-$35
43. Padam Pun-$40
44. Tirtha Gharti+Prema Gharti-$51
45. Bijay Garbuja-$50
46. Sandeep Roka-$30
47. Rajin Pun-$51
48. Shree Pun-$51
49. Man Garnuja-$51
50. Bisesh Paija-$101
51. Dan Roka+ Chandra Roka-$101
52. Deepika Chhantyal-$21
53. Dev Kshetry-$155
54. Jyanu Thapa Magar-$51
55. Shah Bahadur Gharti Magar-$105
56. Tara+Narendra Thapa-$28
57. Sujal Chhantyal-$31
58. Bikash Gharti Magar-$31
59. Surendra Roka Pun-$50
60. Himal K.C-$50
61. Mohan Roka-$26
62. Balaram Budhathoki-$60
63. Som B. Budhathoki-$31
64. Rasmi Pun Purja-$15
65. Sandesh Purja-$51
66. Diamond Jugjali-$51
67. Bindu Kumar Pun-$51
68. Grace Doma-$16
69. Sonu tsomo Lama-$50
70. Devendra Thapa Magar-$51
71. Rudra Ale magar-$51
72. Mahendra K Thapa-$50
73. Raju Thapa Magar-$20
74. Laxmi Rana-$20
75. Lina Thapa-$20
76. Bishnu Thapa-$20
77. Arati Gurung-$20
78. Geeta Malla-$20
79. Anita Thapa-$20
80. Dal B. Baruwal-$20
Total Fund= $4,112 (Four thousand one hundred and twelve US Dollar)

धन्यवाद।





Comments

comments

Leave a Reply

14570