Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चेरिस्मा फेसन शोमा करिष्मा मानन्धर…

उमेश पुन / एचकेनेपाल डट कम –
पोखरा। राष्ट्रिय औद्योगिक व्यापार मेलाको अयोजना तथा चेरिस्मा इम्पोरियमको प्रायोजन भएको चेरिस्मा फेसन सोमा चर्चित कलाकार करिष्मा मानन्धरको विशेष उपस्थितिसहित प्रियड्ढा महर्जन,प्रगती श्रेष्ठ,जेनी जेनसेमी,ममता खड्का साथमा पोखरेली कलाकारहरु र्याम्पमा उत्रिए।

ड्रेसको डिजाइन चेरिस्मा इम्पोरियमका संचालिका सिता बरालले गरेकी थिईन् भने क्रोरीयोग्राफ जयन सुब्बाले गरेकी थिईन्।

नेल्सन इन्टरटेन्मेन्ट प्रालिकी म्यानेजिङ डाईरेक्टर अनिषा श्रेण्ठले सोको म्यानेजमेन्ट गरेकी थिइन् भने सकेको सो स्टार विशाल गुरूङ रहेका थिए।

त्यसै गरी मेक उप पार्टनरमा गुरूङ ब्यूटि पार्लर एण्ड एकेडिमी रहेको थियो। सोको अन्तमा करिष्मा मानन्धरले आफूले अभिनय गरेकी फिल्मको गीत गाएर दर्शकलाई नचाँएकी थिईन्।

फोटोः उमेश पुन / एचकेनेपाल डट कम

[wds id=”2″]





Comments

comments

Leave a Reply

15530