बेलायतको एफसी केन्ट क्लब (भेटरेन) को नयाँ नेतृत्यको चयन, बुद्धि सुनुवार पुनः म्यानेजरमा

सुरेन्द्र इङ्नाम- केन्ट बेलायत
जनवरी ८ तारिखको दिन बेलायतको आँस्फोर्डमा बसेको एफसि केन्ट क्लब (भेटरेन) को अधिवेशनमा सर्वसम्मत पाएर बुद्धि सुनुवार पुनः म्यानेजरमा चयन भएका छन्।

अधिवेशनको पहिलो सत्रमा नयाँ कार्यसमितिको चयन रहेको र कार्यसमितिमा प्राय पुरानै समितिलाई सर्वसम्मत मनोनित गरिएको हो। यद्यपि सहायक समितिहरु थपिएका छन, सहायक म्यानेजरमा भास्कर राई, सहायक कोषाध्यक्षमा रबिन परियार, सहायक ईन्टरटैनमेन्टमा श्याम लामा, सहायक स्पोर्टकिट आईसिमा बेद सुनुवार, सहायक मेसिङ आईसिमा राजेन्द्र नेम्वाङ र पि आर रिलेशनमा बुद्धि सुनुवार, भास्कर राई, छबि चोङ्बाङ, लोक चेम्जोङ र श्याम लामा रहेका छन्।

कार्यक्रमको दोस्रो शत्रमा आउदो टुर्नामेन्ट, खेलाडीहरु चुन्ने र भविश्यमा च्यारिटी खेलहरु खेल्ने रहेको थियो।
….
….
च्यारिटी खेल सन २०१८ पछि विषेशतः नेपालामा गएर च्यारिटी खेलहरु खेलेर अनाथ बाल-बालिकहरुलाई सहयोग गर्ने प्रस्तावित योजना अघि सारेको छ।

कार्यक्रमको अन्त्यमा म्यानेजर बुद्धि सुनुवारले नयाँ कार्यसमितीलाई वधाई दिदै पुन म्यानेजरकै जिम्मावारी पाएकोमा अझै राम्रो काम गर्ने प्रतिवद्दता जाहेर गर्दै अधिवेशनलाई औपचारिक रुपमा अन्त्य भएको घोषणा गरे।

बिहान १० बजेबाट शुरु भएर दिउसो १ बजे अन्त्य भएको उक्त अधिवेशन टिमकोच लोक चेम्जोङ र सेक्रेटरी छबि चोङ्बाङले संयुक्त रुपमा सन्चालन गरेका थिए।

एफसी केन्ट क्लब (भेटरेन) को नयाँ कार्यसमिति यस प्रकार रहेको छ:

म्यानेजर: बुद्दि सुनुवार
स. म्यानेजर: भास्कर राई
महासचिव: छबि चोङ्बाङ
कोषाध्यक्ष: दिपेन्द्र लिम्बु
स. कोषाध्यक्ष: रबिन परियार
ट्रेनिङ क्याप्टेन: पदम योङ्हाङ
कोच: लोक चोङ्बाङ
ईन्टरटैन्मेन्ट: श्याम लामा
स. ईन्टरटैन्मेन्ट: भास्कर राई
स्पोर्टकिट आईसि:बेद सुनुवार
स. स्पोर्टकिट आईसि: मोहन राई
टिम मेडिक: डिल्लिराज थापा
मेसिङ आईसि: भ बहादुर पुन
स. मेसिङ आईसि: राजेन्द्र नेम्बाङ
मेडिया: सुरेन्द्र इङ्नाम

अन्य खेलाडीहरु:
मोहन राई
सन्तोष गुरुङ
गुप्तराज चेम्जोङ
नेत्र यख्खा
सुमन थापा
सुजित थापा
सँगम राई
सुरेश चोङ्बाङ
दिनेश लिम्बु

स्पोन्सरहरु:
स्टोर ९३ आशफोर्ड
गोर्खा ज्वेलर्स आसफोर्ड
गोर्खाहिल फक्सटन





Comments

comments

Leave a Reply

15836