Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेदर्ल्यान्डमा कांग्रेस नेता पौडेलको भब्य स्वागत…

द्रोण रिजाल्, नेदर्ल्यान्ड । नेदर्ल्यान्डको राजधानी आमस्टर्दाममा नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री राम चन्द्र पौडेललाई भब्य रुपमा स्वागत गरिएको छ।

नेपाली जनसम्पर्क समिति नेदर्ल्यान्डको २ दिने बिशेष कार्यक्रमलाई सम्बोधन गर्न प्रमुख अतिथिको रुपमा पौडेल नेदर्ल्यान्ड आउनुभएको हो।

फेब्रुअरी १३ तरिखका दिन “नेपालको सम्बिधानको कार्यान्वयन तथा चुनौती” बिषयक अन्तरकृया कार्यक्रम राखिएको समितिका अध्यक्ष उत्तम कंडेलले जानकारी गराउनु भयो।

देशको समसामयिक बिषयमा छलफल गर्दै पार्टीले बर्तमान अवस्थामा खेल्नुपर्ने भूमिकाको बिषयमा ब्याख्या गर्दै प्रवासमा बसेर धेरै चिन्तित नहुन पौडेलले अग्रह गर्नुभयो । नेदर्ल्यान्डको बिकाश र संस्कृतिको ब्याख्या गर्दै नेदर्ल्यान्डका पर्यटनदूत शशी पौडेलले आफ्नो मन्तब्य राख्नुभएको थियो। स्वागत पश्चात समितिका अध्यक्ष उकंडेलको सभापतित्वमा औपचारिक कार्यक्रम राखिएको थियो भने कार्यक्रम संचालन महामन्त्री शालिक गौतमले गर्नुभएको थियो।





Comments

comments

Leave a Reply

16216