Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कार्यक्रमबाट उठेको रकमले सहयोग

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
माघे संक्रान्तिको अवसरमा आयोजित माघे संक्रान्ति नाईट -३ आयोजना गर्ने इस्टर्न युथ क्लबले धरान – १७ स्थित दिपेन्द्र प्राथमिक बिधालयमा अध्ययनरत १२० जना छात्र-छात्राहरुलाई आवश्यक स्टेसनरी सामानहरु वितरण गरेको छ।

आफूहरुले कार्यक्रम आयोजना पश्चात उठेको रकम मध्ये केही रकम समाजसेवामा खर्च गर्ने उद्धेश्य अनुरुप करीब २० हजार बराबरको ४५ दर्जन कपि ,२४ दर्जन पेन्सिल लगायतका शैक्षिक तथा स्टेसनरी समानहरु वितरण गरेको अध्यक्ष चन्द्र लिम्बुले बताए।

हाम्रो सानो सहयोगले विद्यार्थी भाइबहिनीहरुमा छाएको खुसीले यस्तै कार्यक्रमहरु आयोजना गरिरहने हौसला पाएको अध्यक्ष लिम्बुले बताए।





Comments

comments

Leave a Reply

16277