Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यसरी प्रहार भएको थियो गुण्डा नाइके दावा लामामाथि गोली… (भिडियोसहित)

काठमाडौंः ‘गुन्डा नाइके’ भनेर चिनिएका दावा लामामाथि मंगलवार गोली प्रहार भएको छ। बौद्धस्थित दिव्या पार्टी प्यालेसको गेटभित्र पस्दै गर्दा उसलाई पछ्याउंदै आएका एक अज्ञात व्यक्तिले ३ पटक गोली प्रहार गरेको हो।

झोलाबाट पिस्तोल निकालेर पछाडि पिठ्युमा गोली प्रहार गरेर भागेको भिडियोमा देख्न सकिन्छ। तीन ठाउंमा गोली लागेर गम्भीर घाइते भएका लामाको मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ।

उनी एक महिनाअघि मात्रै जेलबाट छुटेका थिए।

हेर्नुहोस् भिडियो…

यसरी हानिएको थियो गुण्डा नाईके दावा लामामाथि गोली

Posted by Nepal Breaking News on Tuesday, 11 April 2017





Comments

comments

Leave a Reply

17254