Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ठमेल वजारका गायक ढकालको अर्को गीत पनि भाइरल…

प्रभा घिमिरे / एचकेनेपाल डट कम  –

काठमाडौं, चर्चित गीत ‘ठमेल वजार’का गायक भानुभक्त ढकाल तथा चर्चित गायिका मेलिना राईको नयाँ शैलिको डान्स प्यार्टनको गीत अहिले चर्चाको शिखरमा छ।

युट्युवमा अपलोड गरेको केही दिनमै करीब एकलाख पचास हजार भन्दा वढी भ्युअर्स पाइसकेको छ। भिमफेदि गाइजले निर्माण गरेको म्युजिक मिडियोमा उक्त ग्रुपको उत्कुष्ट नृत्य रहेको छ।

गजलकार लेख कार्कीद्वारा रचित उक्त गीतको संगीत पनि ढकार स्वयंले गरेका हुन्। जिनियस डिजिटलद्वारा वजार व्यवस्थापन गरिएको यस गीतलाई युटुव मार्फत ‘एकलाई शून्य दस’ सर्च गरि हेर्न र सुन्न सकिने छ।

भिडियोः





Comments

comments

Leave a Reply

17486