पतिबाटै किन कुटिइन् महिला उम्मेदवार ?

काठमाडौं – लेखनाथ रुपा गाउँपालिका ५ मा महिलातर्फबाट वडा सदस्य उम्मेदवार पद्मा खड्का पतिबाटै कुटिएकी छन् ।

माओवादी केन्द्रकी खड्कालाई उम्मेदवारी फिर्ता नलिएको भन्दै पति यमबहादुर गुरुङले निर्घात कुटपिट गरेका हुन् ।

घाइते खड्कालाई पोखराको फेवा सिटी अस्पतालमा भर्ना गरिएको खबर कान्तिपुर दैनिकमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

17679