देउवाले तोडे रेकर्डः इतिहासकै ठूलो मन्त्रीमण्डल

प्रधानमन्त्री शेरबहादुर देउवाले चौथोपटक मन्त्रीमण्डल विस्तार गरेर ५४ सदस्यीय बनाएका छन्।

राप्रपा प्रजातान्त्रीकलाई समेटेर विस्तार गरेको खबर नेपाल समाचारपत्रले छापेको छ।

यो मन्त्रीमण्डल इतिहासकै सबैभन्दा ठूलो मन्त्रीमण्डल हो।





Comments

comments

Leave a Reply

19664