उपराष्ट्रपतिको लागि घर खोज्दै सरकार

-

सरकारले उपराष्ट्रपति निवासका लागि तीन स्थानको जग्गा खोजी गरिरहेको छ।

प्रधानमन्त्री कार्यालयमा हिजो भएको बैठकमा ललितपुरको झम्सीखेलस्थित डेनिडाको कार्यालय रहेको भवन, नारायाण्हिटीस्थित राहदानी विभागसँगै रहेको फरासखानाको जग्गा र भक्तपुर सल्लाघारीको जग्गालाई छनोट गरेको छ।

तीमध्ये उपयुक्त जग्गा छनोट गरी निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको खबर नेपाल समाचारपत्रमा छ ।





Comments

comments

Leave a Reply

19694