अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग गर्ने

अमेरिकाले नेपाललाई ५० अर्बभन्दा बढी रुपैयाँ ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ।

अमेरिकी फ्ल्यागसिप कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी मार्फत नेपाललाई उक्त रकम उपलब्ध हुने भएको हो। यसबारे अमेरिकी विदेश मन्त्रालयमा विहीबार दुईपक्षीय सम्झौता हुने निश्चित भएको छ ।

अमेरिकी कंग्रेसद्धारा नेपालको विषय र पछिल्लो रानीतिक अवस्थाबारे लामो समीषा भई यसमा हस्ताक्षर हुन लागेको खबर कान्तिपुरमा छ।

सहयोग रकम करिव ३ सय किलोमिटर लामो उच्च भोल्टेज विधुत् लाईन निर्माण गरिनेछ।





Comments

comments

Leave a Reply

19707