अमेरिका पठाईदिने भन्दै करोड ठगी गर्ने सुलभ पक्राउ

काठमाडौँ, २४ माघ । आफु अमेरिकी सेना भएको र अमेरिका पठाईदिने भन्दै एक करोड ५० लाखभन्दा बढीको ठगी गर्ने सुलभ पण्डित क्षेत्रीलाई सिआईबीको टोलीले आइतबार पक्राउ गरेको छ।

मनिस बस्नेत, नरेन्द्रबहादुर पण्डित र सुलभ पण्डित क्षेत्रीको नामबाट तीनवटा नागरिकता बनाई ठगी गरेका उनलाई सिआईबीले पक्राउ गरेको खबर नागरिकमा छ।

पण्ढितले भारतीय सेनामा भर्ती गराईदिने तथा अमेरिका पठाईदिने भन्दै १४ जना भन्दा बढीलाई ठगी गरेको सिआईबीले जनाएको छ।





Comments

comments

Leave a Reply

21917