सुन तस्करीमा संलग्न समुहलाई निस्क्रिय बनाउन नसक्दा गम्भीर अपराध बढेको छ।
सीमा नाकाबाट अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समूहले आफ्नै समूहका सदस्यहको हत्यासमेत गर्न थालेका छन्।
यसअघिका घटनामा तस्करीमा संलग्न समूह समूहबीचको आन्तरिक द्धन्द्ध सार्वजनिक हुने गरेको थिएन ।
पछिल्लो समय तस्करीबीच बढेको द्धन्द्ध अविश्वासले हत्यासम्मका घटना हुन थालेका छन् ।
गत असोजमा तस्करीको सुन लुकाएको आशंकमा रसुवाका गगन लामा मारिए। नागरिक दैनिकमा खबर छ ।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)