सरकारलाई शानदार समर्थन

संघीय संरचनाअनुसार केन्द्र र सातै प्रदेशमा दुई तिहाइभन्दा बढी मतका शक्तिशाली सरकार निर्माण भएका छन् ।

पटक पटक सरकारको नेतृत्व सम्हाल्दै आएको कांग्रेस अब केन्द्रसहित सबै प्रदेशमा एक चौथाईभन्दा कम उपस्थितिको प्रतिपक्षी बनेको छ ।

केन्द्रमा प्रधानमन्त्री केपी ओलीले आईतबार प्रतिनिधिसभामा विश्वासको मत लिएसँगै सबै सरकारले संसद्मा आफ्नो संवैधानिक परीक्षण गर्ने शृखंला सकिएको छ ।

प्रधानमन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार आईतबार प्रतिनिधिसभामा मतदान भएको थियो । आजको कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

22374