यसकारण फोरम सरकारमा आएन

काठमाडौं – संघीय समाजवादी फोरमसहित शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोरमले मन्त्री बन्नेको नामावली नदिँदा पूर्णता पाउन नसकेको बताइएको छ।

समाचारमा लेखिएको छ, फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको बताइएको छ।

तर फोरमभित्रको विवादको कारण शुक्रबार मन्त्री बन्नेको नामावली उपलब्ध हुन सकेन। समाचारपत्रमा समाचार छ ।





Comments

comments

Leave a Reply

22453