भाग पुर्याउन फुटाइए यी मन्त्रालय

काठमाडौं – संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन सरकारले मन्त्रालयको संख्या १८ बाट बढाएर २१ पुर्याएको छ।

सरकारले खानेपानी तथा सहरी विकास मन्त्रालयलाई फुटाएर खानेपानी र सहरी विकास मन्त्रालय गरी दुईवटा बनाएको खबर आजको नागरिक दैनिकमा खबर छ।

श्रम, रोजगार तथा महिला बालबालिका मन्त्रालयलाई फुटाएर श्रम मन्त्रालय र रोजगार मन्त्रालय बनाइएको छ ।

शिक्षा, युवा तथा खेलकुद मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइउको छ ।

समानन्य प्रशासन मन्त्री लालबाबु पण्डितले पार्टीलाई भागवण्डा पुर्याउन मन्त्रालय संख्या बढाइएको बताए ।





Comments

comments

Leave a Reply

22459