धीरज राईको जूनेली रात म्युजिक भिडियो सार्वजनिक

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं। चर्चित गायक धीरज राईको नयाँ पप सङ्गको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ।

जुनेली रात गीतमा गायक राई स्वयंको स्वर, रचना र संगीत रहेको छ। संग्सनेपाल च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा योगेन्द्र राई, अञ्जना राई र मेरिना लिम्बूको अभिनय देख्न पाइन्छ।

म्युजिक भिडियोको निर्देशन र सम्पादन पविन्द्र श्रेष्ठको र छायांकनमा सुदेश महर्जनको रहेको छ।





Comments

comments

Leave a Reply

22964