रक्षामन्त्रीले भारतीय प्रधानमन्त्रीको स्वागत गर्ने

काठमाडौं – २८ वैशाखमा नेपाल भ्रमणमा आउन लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मेदीलाई जनकपपुर विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने भएका छन्।

पोखरेल सरकारका वरिष्ठतम मन्त्री हुन्। यसअघि प्रधानमन्त्री ओली भारतको राजकीय भ्रमणमा जाँदा विमानस्थलमा भारतका वरिष्ठमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए । आजको नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

23135