पाँच महिनामा साढे चार लाख पर्यटक

सन् २०१८ को पहिलो पाँच महिनासम्ममा हवाई मार्ग हुँदै साढे चार लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार गत जनवरीदेखि मे महिनाभित्र चार लाख ५४ हजार आठ सय ५५ पर्यटक नेपाल आए थिए।

यो भनेको गत बर्षको अवधिको दाँजोमा १२.५ प्रतिशतले बढी हो । नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23710