छपाइ बिग्रेका नोट बजारमा

छपाइ बिग्रेका नोट आजकल बजारमा बढी भेटिन थालेका छन् ।

त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकतर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट छ । बजारमा भेटिएका त्यस्ता नोटमध्ये धेरैजसो पाँच सय र एक हजार दरका छन्।

नोट छपाइका लागि अधिकार पाएका केन्द्रीय बैंक पर्याप्त सजकता अपनाउन नसक्दा त्यस्ता नोट बजारमा पुगेको खबर
कान्तिपुर दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

25699