Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गौरीलाई शाहरुख खानको बुलेटप्रुफ कार उपहार

काठमाडौं, १५ कात्तिक। बलिउडका स्टार शाहरुख खाने आफ्नो पछिल्लो चलचत्रि ह्यापी न्यू इयरले यतिबेला उलिउडमा तहत्का मच्चाएको छ।

यसअघि बलिउडमा स्थापित विभिन्न रेकर्ड तोड्दै अघि बढिरहेको यस चलचित्रको सफलताले चर्चा पाइरहेका बेला शाहरुखले पत्नी गौरी खानलाई बुलेटप्रुफ कार उपहार दिएको समाचार अन्नपूर्ण दैनिकमा छापिएको छ। तर यो उपहार चलचित्र सफल भएको खुसीयालीमा भनै गौरीको जन्मदिनको अबसरमा दिइएको बताइएको छ।





Comments

comments

2579