Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
आइडलबाट बाहिरिएपछि उमेश प्रजाको पहिलो गीत सार्वजनिक – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

आइडलबाट बाहिरिएपछि उमेश प्रजाको पहिलो गीत सार्वजनिक

नेपाल आइडल सिजन २ मा थियटर राउन्डबाट बाहिरिएका गायक उमेश कुमार प्रजाको गीत नौलो ठाउँ नौलो गाउँ सार्वजनिक भएको छ।

आइडलबाट बाहिरिएपछिको यो उनको पहिलो गीत हो । सार्वजनिक गीतमा शब्द माया लामाको , संगीत राज शुक्र लिम्बुको अनि अरेन्ज बाबुल गिरीको रहेको छ।

संगीतमा अत्यन्तै धेरै रुचि भएका गायक उमेश नेपाल आइडलमा भाग लिन बिदेशको जागिर र राम्रो कमाई छोडेर नेपाल आएका थिए।

संगीत क्षेत्रमा बिशेष गरी आधुनिक गायकीमा आफू चेपाङ समुदायबाट पहिलो गायक हुन सक्ने उनको अनुमान छ । दर्शक श्रोताहरुबाट आइडलमा पाएको माया , सपोर्ट यो गीतबाट पनि पाउने आशा गायक उमेशले राखेका छन्।





Comments

comments

28382