हामी कोहीसँग झुक्दैनौँ, कतै ढल्कँदैनौँ: प्रधानमन्त्री ओली

फाइल फाइल फोटो

प्रधानमन्त्री केपी ओलीले छिमेकी चीनसँगको सम्बन्ध थप उचाइमा पुग्ने बताएका छन्।

-

ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको छिट्टै हुन लागेको भ्रमणले दुई देशको मित्रता सुदृढ हुने बताएका हुन्।

प्रधानमन्त्री ओलीले छिमेक सम्बन्ध सुमधुर, सुदृढ, विश्वसनीय र उचाइमा पुगेको दाबी गरे।

‘हामी कोहीसँग झुक्दैनौँ, कतै ढल्कँदैनौँ,’ प्रधानमन्त्री ओलीले बिहीबार सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग भने। यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा छ।





Comments

comments

32144