हङकङ कोरोना न्युज अपडेट : ३० सङ्क्रमित थपिए, भारतबाट आएका २२ सहित २९ आयातित…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १८ अप्रिल। हङकङमा आइतवार २९ आयातित र १ स्थानीय गरी ३० सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले १२ बजे जानकारी दिएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,६८४ पुगेको छ।

स्थानीय १ सङ्क्रमितमा जोर्डनको पार्क्स स्ट्रिटस्थित पार्क्स बिल्डिङमा बस्ने कोरोना सङ्क्रमित भारतीय पुरुषका ३१ वर्षीया महिला साथी रहेकी छन्।

आयातित २९ सङ्क्रमितहरुमा भारतबाट २२, इन्डोनेसियाबाट ४, फिलिपिन्सबाट १, इजिप्टबाट १ र क्यानडाबाट आएका १ जना रहेका छन्।

TIPS: तल सर्च बक्समा अंग्रेजीमा देशको नाम लेख्नुहोला।

फाइल फोटो




41539
%d bloggers like this: