मिडिया टाईकुन जिमी लाईको $५०० मिलियन डलरको सम्पति फ्रिज…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १४ मे। हङकङको राष्ट्रिय सुरक्षा विभागले जिम्मी लाईको स्वामित्वमा रहेको नेक्स्ट डिजिटलको ३०० मिलियन हङकङ डलरभन्दा बढीको शेयर र २०० मिलियन डलरभन्दा बढी पैसा रहेको उनका बैंक खाताहरू फ्रिज गरिएको घोषणा गरेको छ।

हङकङका मिडिया टाइकुन जिम्मी लाई सरकारको कडा आलोचकका रुपमा चिनिन्छन्।

फाइल फोटो

हाल उनी राष्ट्रिय सुरक्षा कानून उल्लंघन गरेको आरोपमा १४ महिनाको जेल सजाय भोगिरहेका छन्।





Comments

comments

Leave a Reply

42249