ताजा जनादेशमा जाने निर्णयको प्रवासी नेपाली एकता मंच युकेद्वारा स्वागत

प्रवासी नेपाली एकता मंच युकेले ताजा जनादेशमा जाने नेपालको निर्णयको स्वागत गरेको छ।

मंचका अध्यक्ष भक्त गुरुङ र महासचिव सुरेशजंग शाहद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनेको छ – ‘नेपालको संविधानको निर्देशानुसार ताजा जनादेशमा जाने नेपालको निर्णय स्वागतयोग्य छ। ‘

हेर्नुहोस् प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति




Comments

comments

Leave a Reply

42458