बेलायती सेना रुसी सेनासंग नभिड्ने!

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायती सेना रुसी सेनासंग नभिड्ने बताएका छन्।

उनले रुससँग द्वन्द्वमा संलग्न हुनु बेलायत र यसका सहयोगीहरूका लागि “एजेन्डामा” नभएको र नाटो “रक्षात्मक गठबन्धन” हो भनेर सम्झनु महत्त्वपूर्ण भएको बताएका छन्।

उनले बेलायती सेनाले युक्रेनमा रुसी सेनासँग लड्ने छैन र नाटो सदस्य राष्ट्रहरूको सीमाभित्रै रहने बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

48875