Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सुमिना घिमिरेको पाइलटसंग बिहे, रिलमा होइन रियलमा

काठमाडौं, फागुन २६ – केही समयअघिदेखि मिडिया तथा फिल्मर्मबाट टाढा रहँदै आएकी अभिनेत्री सुमिना घिमिरेले गुपचुप बिहे गरेकी छिन्।

-

उनले सोमबार राजधानीको एक ब्याङकेटमा काभ्रेका रोशन सापकोटासँग हिन्दू संस्कार अनुरुप बिहे गरेकी समाचार नयाँ पत्रिका दैनिकले छापेको छ। सुमिना र रोशनको केही समयअघि म्युजिक भिडियोमा अभिनय गर्ने क्रममा चिनजान हुँदै अफेयर चलेको थियो। कान्छा बताइने रोशन पेशाले विमान चालक हुन्।





Comments

comments

4957