सुमिना घिमिरेको पाइलटसंग बिहे, रिलमा होइन रियलमा

काठमाडौं, फागुन २६ – केही समयअघिदेखि मिडिया तथा फिल्मर्मबाट टाढा रहँदै आएकी अभिनेत्री सुमिना घिमिरेले गुपचुप बिहे गरेकी छिन्।

उनले सोमबार राजधानीको एक ब्याङकेटमा काभ्रेका रोशन सापकोटासँग हिन्दू संस्कार अनुरुप बिहे गरेकी समाचार नयाँ पत्रिका दैनिकले छापेको छ। सुमिना र रोशनको केही समयअघि म्युजिक भिडियोमा अभिनय गर्ने क्रममा चिनजान हुँदै अफेयर चलेको थियो। कान्छा बताइने रोशन पेशाले विमान चालक हुन्।





Comments

comments

4957
%d bloggers like this: