फिलिपिन्समा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो..

बेबे, फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ५८ पुगेको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन्।

उद्धारकर्ताहरूले हिमपहिरोले प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेका पनि ती अधिकारीले थप जानकारी दिएका छन्।

‘मेगी’ नाम दिइएको यस शक्तिशाली आँधीका कारण लेयटको मध्य प्रान्तको बेबे शहर वरपरका गाउँहरूमा धेरै व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ। रासस / एएफपी





Comments

comments

49862