Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
रुसको एक विद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु, ३९ घाइते – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

रुसको एक विद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु, ३९ घाइते

मस्को, मध्य रुसको इजेभस्क सहरको एक विद्यालयमा गोली चलेको छ। यस गोली प्रहारमा परी (अपडेटः १५ जनाको) मृत्यु हुनुको साथै अन्य ३९ घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ।

तस्वीरः एपी

गोली चलाउने व्यक्तिको शव अहिले प्रहरीले फेला पारेको बताइएको छ।

उनले आत्महत्या गरेका जनाइएको छ।

यस सहरका गभर्नर अलेक्जेन्डर ब्रेचालोभले मृत्यु हुनेमा बालबालिकाहरुसमेत रहेको पुष्टि गर्नुभएको छ। रासस/एएफपी





Comments

comments

58394