ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त

बेइजिङ, चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन हुनु भएको छ।

चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन ।

ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिन फिङले १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ६३ वर्षीय छ्याङलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो।

जुलाई १९५९ मा जन्मिएका ली अप्रिल १९८३ मा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)मा संगठित भएका थिए। एमबीएसम्म अध्ययन गरेका छन् । उनी चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक व्युरोको स्थायी समिति सदस्य र राज्य परिषद्को सचिवसमेत हुन्।

रासस/एएनआई

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

69230