Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालसँगसँगै पोर्चुगल: रोनाल्डो

काठमाडौं: पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोले नेपालप्रति सकरात्मक सोच्न अनुरोध गर्दै नेपालका लागि पोर्चुगल सगैँ रहेको बताएका छन्।


फोटो:रोनाल्डोको ट्वीटबाट

युरोपको फुटबल क्लब रियल म्याड्रिडबाट ब्यवसायिक फुटबल खेल्दै आएका रोनाल्डोले सामाजिक सञ्जाल फेसबुक र ट्वीटर मार्फत नेपाल र पोर्चुगल सँगैसगै रहेको बताएका हुन्।

नेपालमा गत वैशाख १२ र २९ गते भूकम्प गएपछि विश्व खेलकुद जगतले पनि सहयोग र सद्भावको हात अघि बढाउँदै आएको समाचार अन्नपूर्णपोष्टमा छ।

रोनाल्डोले गरेको ट्वीटः





Comments

comments

Leave a Reply

7010