सेक्समा ‘फोरप्ले’ धेरै मन पर्छ: ज्योति मगर


सेक्स के हो ?
सेक्स प्रेम गर्ने र माया दर्शाउने माध्यम हो ।

प्रेममा सेक्स कति आवश्यक छ ?
प्रेमलाई सेक्सले पूर्णता दिन्छ ।

सेक्समा तपाईंलाई मन पर्ने क्रियाकलाप के हो ?
म ‘फोरप्ले’ धेरै इन्जोय गर्छु ।

कस्तो अवस्थामा तपाईंलाई सेक्सको चाहना हुन्छ ?
त्यो मेरो मुडमा भर पर्ने कुरा हो । जुनसुकै बेला पनि हुन सक्छ।

कुनै क्रेजी फ्यानले तपाईंसँग सेक्सको प्रपोज गर्यो भने ?
म रिलेसनमा छु भने ‘नो’ भन्छु, सिंगल छु भने ‘एस’ भन्छु।

तपाईं कुन सेलिब्रिटीदेखि भुतुक्कै हुनुहुन्छ ?
भीजे सुरजसिंह ठकुरी भनेपछि भुतुक्कै हुन्छु । उहाँको व्यक्तित्व पनि भव्य छ । उहाँको भिजेइङ स्टाइल एकदम सेक्सी लाग्छ ।

प्रस्तुतिः जयन सुब्बा मानन्धर
नागरिकन्युज

हङकङमा ज्योति मगर हेर्नुहोस् भिडियो

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

8388