Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

निगमको जहाज मलेसियामा ग्राउन्डेड

नेपाल वायु सेवा निगमले अर्बौ खर्च गरेर मर्मत गर्न लागेको जहाज मलेसियाको क्वालालम्पुरमा ग्राउन्डेड भएको छ।

काठमाडौंबाट गत आइतबार त्यहाँ गएको बि ९५७ ९ एन एसिबी जहाजको दायाँ इन्जिनमा समस्या उत्पन्न भएपछि उतै थन्किएको खबर नागरिक दैनिकमा छ।

‘क्वालालम्पुर विमानस्थलमा अवतरणका लागि धावनमार्गमा छुनै लाग्दा दायाँ इन्जिन फेल हुन पुग्यो’, सम्बद्ध स्रोतले भन्यो, ‘जहाजका सबै सिट भरिएका थिए। धन्य ठूलो दुर्घटना टर्‍यो।’





Comments

comments

Leave a Reply

9984