गोरखा सत्याग्रहको अनसन २० जुलाईसम्म स्थगन…

सन्तोष थलङ – गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिद्वारा घोषित १ जुलाई २०२१ बाट आरम्भ हुने १३…

एनआरएनएद्वारा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्धार

झण्डै आठ महिनाभन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामाले (नाम परिवर्तन) सोचेकी पनि थिइनन् कि नेपाल फर्कन…

एक बुबा र तीनै छोरा पाइलट, एकै ककपिटमा !

पाइलटहरूको एउटा परिवार । शुरुमा पिता अनि तीनभाई छोरा पनि बुबालाई पछ्याउँदै पाइलट । संसारमा यस्तो…

विदेशीलाई स्थल मार्गबाट प्रवेश निषेध…

विदेशी नागरिकले स्थल मार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएका छन्। सरकारले हालै सार्वजनिक गरेको विदेशबाट नेपाल…

ओली र नेपालबीच आरोप–प्रत्यारोप, एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ। सोमबार बिहानैदेखि…

आत्मघाती कारबम हमला र सेनाको कारबाहीमा परी ४१ जनाको मृत्यु

सोमालियामा आइतबार भएको एक आत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१…

बुधबारदेखि भारी वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ। देशको पूर्वी…

बन्दीपुरको ‘मिनी ग्रेटवाल’ लाई तीन करोड

कृष्ण न्यौपाने – पर्यटकीय हबका रुपमा परिचित तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटन लक्षित बजेट तथा नीति कार्यक्रम…

अक्सिजन प्लान्टकोलागि कोरियाबासी नेपालीबाट सहयोग…

“अक्सिजनको अभावमा कोही मर्न नपरोस् ” भन्ने हेतुले भक्तपुर समाज दक्षिण कोरियाका अध्यक्ष रमेश गिरीको संयोजकत्वमा…

भारतमा थप ४८ हजार सङ्क्रमित, १२ सयको मृत्यु…

भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी…

पाल्पामा साना खालका पानीजहाज सञ्चालनको सम्भाव्यता अध्ययन शुरु….

शालिग्राम पाइने नेपालकै एकमात्र नदी कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेशन राख्ने सम्भाव्यताको अध्ययन शुरु…

राउटेहरु सल्यान बसाइँ सरे….

फिरन्ते राउटे समुदाय सुर्खेतबाट सल्यान जिल्लामा बसाइँ सरेका छन्। सुर्खेतको गुर्भाकोट नगरपालिका ९ दमारबाट यो समुदाय…

धेद्रे–लेनडाँडा सुरुङमार्ग डिजाइन गर्न काठमाडौँ आइपुग्यो चिनियाँ टोली

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई–मधेश द्रुतमार्ग अन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको…

काठमाडौं–तराई द्रुतमार्ग : सुरुङमार्ग र पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा

काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गतको दोस्रो प्याकेजको सुरुङमार्गसहित पुलको डिजाइन गर्न चिनियाँ टोली नेपालमा आएको छ। दोस्रो प्याकेजअन्तर्गतको…

एनआरएन जापानमा अनियमितताको विवाद

गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ। सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर…

43149