गाडी भीरबाट खस्दा ६ को मृत्यु, १० घाइते…

ताप्लेजुङ्, वैशाख २४ – ताप्लेजुङमा विहिबार बिहान गाडी दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ।…

भूकम्पले नेपालको नक्शा नै फेरि दियो…

काठमाडौं, वैशाख २४ – भूकम्पले मध्य, पूर्व र पश्चिमाञ्चलका विभिन्न क्षेत्रमा राखिएका जग्गा नापजाँचका सन्तुलन बिन्दुहरू…

भूकम्पले चर्किएको घरमा सुत्दा पुरिएर मृत्यु …

चरिकोट (दोलखा), २३ वैशाख । दोलखा जिल्लामा चर्किएको घरमा सुतेका एक पुरुषको पुरिएर बुधबार मृत्यु भएको…

उद्धारमा आएको चिनियाँ हेलिकोप्टरले एयरपोर्टमा बासै पाएन …

काठमाडौं, वैशाख २३- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर पार्किङका लागि स्थान साँघुरो भएपछि चिनियाँ हेलिकोप्टरको बास केरुङमा…

एनआरएन चीनबाट डेढ करोड राहत संकलन

सुशील बेलबासे / एचकेनेपाल डट कम – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएन) चीनले गत…

भूकम्पपीडितको लागि भारतले दिएको सबै थोत्रा लुगा फिर्ता गरिने

काठमाडौं, वैशाख २२ – भूकम्पपीडितको सहायतार्थ भारतबाट प्राप्त २२ पोका थोत्रा लुगा वितरण नगर्न गृह मन्त्रालयले…

एम.आर.पी.को निहूँमा कसले पार्यो झ्वाम ?

सुनिल संगम, लिस्बोन पोर्तुगल – देशभित्रका राजनीतिक, आर्थिक, सामाजिक तथा अन्य विभिन्न कारणहरुले बेरोजगार बनेकाहरु र…

जताततै भारतीय मिडियाको विरोध #GoHomeIndianMedia

काठमाण्डौ, वैशाख २१ – नेपाललाई महाविपत्ती परेका बेला छिमेकी मुलुक भारतका सञ्चार माध्यमको अस्वभाविक गतिविधिको सामाजिक…

प्याकियाओलाई हराउंदै मेयवेदरले रचे अर्को इतिहास…

विजय थापा / एचकेनेपाल डट कम – वाशिंगटन डिसी। अमेरिकाका अपराजित प्रसिद्ध बक्सिङ्ग (मुडकी)का सम्राट फ्लोइड…

भूकम्पपीडितका लागि ल्याइएको राहत सामग्री व्यापारीको गोदाममा

लुम्बिनी (रूपन्देही), वैशाख २० – भूकम्पपीडितका लागि भारतबाट ल्याइएको राहत सामग्री भैरहवाको एक निजी राइस मिलबाट…

धरहराबाट अहिलेसम्म ५० शव निकालियो…

काठमाडौं, वैशाख १८ – शनिबार गएको भूकम्पले पूर्णरुपमा ध्वस्त भएको धरहराको भग्नावशेषबाट आजसम्म ५० वटा शव…

नइ प्रकाशनबाट भूकम्पपीडितलाई ५ लाख सहयोग

एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, वैशाख १६ – नइ प्रकाशनले नइ कोष मार्फत ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार…

भूकम्प रोकिएन, तर ६ रेक्टर मुनिकाले कुनै असर नगर्ने…

काठमाडौं, वैशाख १७ – आज बिहान ६ बजेर २२ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४.७ रेक्टर…

भूकम्पपीडितलाई एनआरएनबाट १० करोड दिने, शेष घलेले दुई करोड

काठमाडौं, वैशाख १६ – विश्वभर फैलिएर रहेका गैरआवासीय नेपालीहरुले आफ्नो साझा संगठन गैरआवासीय नेपाली संघ मार्फत…

उद्धारमा ‘रोबोट क्यामेरा’ प्रयोग, यस्तो छ चीनको उद्धार प्रविधि…

काठमाडौं, वैशाख १५ – विनाशकारी भूकम्पमा परेकाको उद्धार गर्न छिमेकी र अन्य मुलुकबाट आएकामध्ये चीनको ‘सर्च…

6193