चार घण्टासम्म बगेर पनि बाँचिन् सानुमाया

चार घण्टा लगातार बाढीमा बगेर पनि ईटहरीकी सानुमाया राईको जीवन बाँचेको छ।

उनीसंगै सुतेकी दिदीको शव विराटनगरमा भेटिएको थियो। भिनाजु र भदा बेपत्ता छन्।

बुढीखोलाको बाढीमा भन्डै १० किलोमिटर बगेर पनि सानुमायाँ बाँच्न सफल भएकी हुन्।

सानुमाया र उनकी दिदीको परिवारलार्य बाढीले बुढीखोलामा हालेको थियो। उनी दुहबीसम्म बगेकी थिईन्।

सानुमाया दुबी पुगेपछि पाखा लागिन्।

बगेका रुखका मुडा समाएर हेलिँदै गर्दा आफू बाँचेको उन्ले बताईन्। नयाँ पत्रिकाले खबर छापेको छ।





Comments

comments

Leave a Reply

19323