विप्लव कार्यकर्ताले कुटे नेता

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्याकर्ताले दुई साताअघि पार्टीबाट बारिहएका केन्द्रीय नेता गगनबहादुर खड्का जीवनमाथि सांघातिक आक्रम गरेका छन्।

नेकपाका कार्यकर्ताले केन्द्रीय सदस्य तथा भेरी कर्णाली ब्युरो ईन्चार्ज खड्कालाई बुधबार दिउँसो सोह्रखुट्टेस्थित काठमाडौं गार्डेन हाउसमा मरणसन्न हुने गरी कुटेको खबर अन्नपुर्ण पोष्टले छापेको छ।





Comments

comments

Leave a Reply

19320