जेनेभा, द्वन्द्व र प्राकृतिक प्रकोपहरूले गत वर्षमा दशौं लाख मानिसहरूलाई आन्तरिकरूपमा विस्थापित गराएको छ।
Category: विश्व
सैनिक पोशाक लगाएका व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु
न्युयोर्क, यहाँको न्युयोर्क राज्यको बफेलोमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ। प्राप्त…
युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने…
किभ, युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ। युक्रेनको सरकारले सो कुरा जनाएको छ।
हवानाको होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
हवाना, क्युबाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको…
श्रीलङ्काका राष्ट्रपतिद्वारा फेरि सङ्कटकाल घोषणा..
कोलम्बो, आर्थिक तथा राजनीतिक रुपमा सङ्कटमा फसेको श्रीलङ्कामा फेरि सङ्कटकाल घोषणा गरिएको छ।
भारतका प्रधानमन्त्री मोदीद्वारा डेनमार्ककी रानीसँग भेटवार्ता
कोपनहेगन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्वितियसँग भेटवार्ता गर्नुभएको छ।
युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता
किभ। युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ।
रुसी विदेशमन्त्री सर्गेईद्वारा तेस्रो विश्वयुद्धको चेतावनी…
मस्को । रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना…
सुडानमा भएको जातीय दंगामा १५ जनाको मृत्यु..
खार्तुम, सुडानमा भएको जातीय दंगामा कम्तीमा पनि १५ जनाको ज्यान गएको बताइएको छ।
श्रीलङ्कामा कर्फ्यू आदेश जारी..
कोलम्बो, श्रीलङ्काको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कर्फ्यू लगाइएको छ। सरकार विरोधी आन्दोलनका क्रममा मङ्गलबार एक…
चीनमा पुनः बढ्न थाले कोरोना भाइरसका सङ्क्रमित…
बेइजिङ, चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थालेको पाइएको छ।
युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह
संयुक्त राष्ट्रसंघ, संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ।
फिलिपिन्समा बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो..
बेबे, फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ५८ पुगेको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन्।
रुससँगको वार्तामा युक्रेनको अडान कायमै..
किभ, रुसद्वारा युक्रेनमाथि भएको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले राखेका शर्तहरु…
फिलिपिन्समा आँधीपछिको बाढीपहिरोमा कम्तीमा २५ जनाको मृत्यु
मनिला, फिलिपिन्समा समुद्री आँधीपछिको बाढीपहिरोमा परेर कम्तीमा २५ जनाको मृत्यु भएको छ।