कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध

बागलुङ । कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध छ । यही असार २६ गतेको भारी वर्षाका कारण…

भानु जयन्ती विशेष : भानुगृह पुनःनिर्माणको पर्खाइमा

मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन्…

आज भानु जयन्ती, देशदेखि विदेशसम्म विविध कार्यक्रम गरी मनाइँदै

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज (शनिवार) देश तथा विदेशका विभिन्न स्थानमा…

हङकङमा पौडी खेल्ने क्रममा बेपत्ता भएका युवक पानीको गहिराइमा मृत भेटिए

न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, १२ जुलाई। आज शुक्रवार दिउँसो १२:२७ बजे एक…

त्रिशूली नदीमा दुई बस बेपत्ताः ३ जना यसरी पौडिएर बाँचे

चितवन, नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराेले त्रिशूलीमा बस खस्दा बाँच्न सफल भएका तीनजनाको भरतपुरका विभिन्न अस्पतालमा…

पोखरामा पहिरोमा परेर एकै परिवारका ७ जनाको मृत्यु

कास्की, २८ असार । अविरल वर्षापछि पहिरो जाँदा पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको…

६५ यात्रुसहित त्रिशुली नदीमा दुई वटा बस बेपत्ता

चितवन, २८ असार । आज बिहान नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले त्रिशूली नदीमा दुईवटा बस बगाएको छ।…

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध…

दमौली । तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको…

मनसुनको एक महिना : कोशी, गण्डकी र लुम्बिनीमा बढी मानवीय क्षति

काठमाडौँ । बढी वर्षा हुने आकलन गरिएको यसपालिको मनसुनमा कोशी, गण्डकी र लुम्बिनी प्रदेशले बढी मानवीय…

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई

मोरङ । दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशको टोलीले प्राप्त गरेको छ।…

संविधान संशोधन गर्न सबै दलको साथ र समर्थन आवश्यक पर्छ: गगन थापा

विराटनगर, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका…

सहकारीले बचतकर्ताको रकम फिर्ता दिएपछि मुद्दा मिलापत्र

खोटाङ । बचतकर्ताको रकम घोटला प्रकरणमा परेको जिल्लास्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको मुद्दा मिलापत्र भएको छ।

ब्रिटिश गोर्खाहरुलाई किन र कस्तो नागरिकताको निरन्तरता..?

सन्तोष थलङ – ब्रिटिश गोर्खाहरुलाई नेपालको सार्वभौमिकता राष्ट्रियता बचाउंन सन् १८१६ मा तत्कालीन नेपाल सरकारले ईष्ट…

हङकङ रेडक्रसका १२ स्वयंसेवक लमजुङको भ्रमणमा

लमजुङ । हङकङ युनिभर्सिटिमा अध्ययरत हङकङ रेडक्रसका १२ जना स्वयंसेवक युवा विद्यार्थीहरूले लमजुङको चार दिने भ्रमण…

१८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा…

121592