अमेरिकी कारबाहीमा अल कायदा नेता अयमान अल जवाहिरी मारिए

वासिङ्टन, आतङ्कवादी संस्था अल कायदाका नेता आइमन अल जवाहिरी अफगानिस्तानमा मारिएका छन्।

54571